Nepali Changra

डोल्पालि च्यांग्रा र ताजा मासु

शुद्ध हिमालयन चंगरा, खसी र बोका – जीवित जनावर र ताजा मासु दुवै उपलब्ध

 

हाम्रो बारेमा

NepaliChangra मा हामी उच्च गुणस्तरका डोल्पालि च्यांग्रा , खसी र बोकाको आपूर्ति गर्छौं। हाम्रा सबै जनावरहरू स्वस्थ, सफा र प्राकृतिक वातावरणमा पालिएका छन्।

हामी जीवित जनावर र ताजा मासु दुवै प्रकारको सेवा प्रदान गर्छौं। हाम्रो उद्देश्य ग्राहकहरूलाई सबैभन्दा राम्रो गुणस्तरको उत्पादन उचित मूल्यमा उपलब्ध गराउनु हो।

हाम्रा उत्पादनहरू

उच्च गुणस्तरका जनावर र ताजा मासु – सबै प्राकृतिक र स्वस्थ

डोल्पालि च्यांग्रा

उच्च पहाडी क्षेत्रको शुद्ध डोल्पालि च्यांग्रा । उत्कृष्ट गुणस्तरको ऊन र मासुका लागि प्रसिद्ध।

  • जीवित जनावर उपलब्ध
  • ताजा मासु उपलब्ध
  • उत्कृष्ट गुणस्तरको ऊन
  • स्वास्थ्य जाँच गरिएको
×

Order डोल्पाली च्यांग्रा

Name:

Phone:

Address:

Price Type:

Payment Slip:

QR Code:

स्थानीय खसी

स्वस्थ र बलियो स्थानीय खसी। उत्कृष्ट मासुको गुणस्तर र स्वादका लागि प्रसिद्ध।

  • जीवित जनावर उपलब्ध
  • ताजा मासु उपलब्ध
  • स्वादिष्ट र पौष्टिक
  • प्राकृतिक आहारमा पालिएको
×

Order स्थानीय खसी

Name:

Phone:

Address:

Price Type:

Payment Slip:

QR Code:

बोका

गुणस्तरीय बोका। उत्सव र विशेष अवसरहरूका लागि उत्तम छनोट।

  • जीवित जनावर उपलब्ध
  • ताजा मासु उपलब्ध
  • उत्सवका लागि उत्तम
  • स्वस्थ र सफा
×

Order बोका

Name:

Phone:

Address:

Price Type:

Payment Slip:

QR Code:

हामी गुणस्तर, सफाई र ग्राहक सन्तुष्टिमा विश्वास गर्छौं

उच्च गुणस्तरका जनावर र ताजा मासु – सबै प्राकृतिक र स्वस्थ

शुद्धता र गुणस्तर

१००% शुद्ध र स्वस्थ जनावरहरू, कुनै मिसावट छैन

शुद्धता र गुणस्तर

१००% शुद्ध र स्वस्थ जनावरहरू, कुनै मिसावट छैन

शुद्धता र गुणस्तर

१००% शुद्ध र स्वस्थ जनावरहरू, कुनै मिसावट छैन

शुद्धता र गुणस्तर

१००% शुद्ध र स्वस्थ जनावरहरू, कुनै मिसावट छैन

अर्डर गर्नुहोस्

तपाईंको आवश्यकता अनुसार हामी तयार छौं। कृपया आजै सिधै फोन गर्नुहोस्।

फोन नम्बर

+977-9856011008 / 9843493237

WhatsApp

+977-9856011008

ठेगाना

पोखरा, नेपाल

Scroll to Top